काठमाडौं, फागुन २९ । भारतले ‘बोइङ ७३७ म्याक्स’लाई बुधबारदेखि लागू हुनेगरी आफ्नो हवाई क्षेत्रमा प्रवेश गरी अर्को देशमा जान रोक लगाएको छ । भारत सरकारले गरेको नयाँ निर्णयले कुनैपनि बोइङ ७३७ म्याक्सलाई आफ्नो देशभित्र उडान गर्ने र भारतीय हवाईमार्ग भएर उडान भर्न प्रतिबन्ध लगाएको हो । हालै इथियोपियामा बोइङ ७३७ म्याक्स दुर्घना भएपछि भारतले यो…