Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


भारतमा चुनावी सरगर्मी सुरु, कांग्रेसद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

नयाँ दिल्ली, फागुन २४ । भारतमा हुन लागेको लोकसभा चुनावका लागि कांग्रेस पार्टीले उत्तर प्रदेश र गुजरातमा आफ्ना १५ उम्मेदवारको सूची सार्वजनिक गरेको छ । कांग्रेसले उत्तर प्रदेशका ११ र गुजरातका चार सिटमा उम्मेदवारको नाम घोषणा गरेको हो । सार्वजनिक गरिएको सूचीअनुुसार कांग्रेसकी नेतृ सोनिया गान्धी रायबरेलीबाट चुनाव लड्ने निश्चित भएको छ । अध्यक्ष राहुल…