Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


उत्तर कोरियाली नेताको सौतेनी दाजुको हत्यामा संलग्न रहेको आरोप लागेकी महिला रिहा

जकार्ता, फागुन २७ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला रिहा भएकी छन् ।  इन्डोनेसियाली महिला सिती आइसामाथि लागेको हत्या आरोप फिर्ता लिएसँगै उनी रिहा भएकी हुन् । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो । नामको अनुहारमा मलेसियाको…