मध्यप्रदेश, चैत २ । इन्डियन कांग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एकजना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बीएसपी)का पूर्वनेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका हुन् । मध्यप्रदेशको दामोहीनजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन् ।…