काठमाडौं, चैत ८ । चिनियाँ राष्ट्रपति सी चिनफिङ युरोप भ्रमणकाक्रममा इटाली पुगेका छन् । इटालीको राजकीय भ्रमणकाक्रममा उनी श्रीमती पेङ लियुयानसहित रोम पुगेका हुन् । चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलोपटक युरोप भ्रमणमा निस्किएका हुन् । इटाली पुग्नेबित्तिकै लिखित मन्तव्य दिँदै राष्ट्रपति सीले चीन र इटालीबीचको सम्बन्ध समयको आवश्यकताअनुसार अगाडि बढेको बताए । आपसी सम्मान, विश्वास…