Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


आइपिएल म्याचमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

जयपुर, चैत १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ । खेल हेर्नका लागि स्टेडियम पुगेका दर्शकहरु खेलकै क्रममा राजनीतिक नारा लगाउन थालेका हुन् । यसै क्रममा गत सोमबार भारतका प्रधानमन्त्री…