नयाँ दिल्ली, चैत ११ । भारतमा लोकसभा निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरु उम्मेदवार छनोटदेखि लिएर चुनावी मुद्दा तयारीमा जुटेका छन् । भारतीय जनता पार्टीको नेतृत्वमा रहेको सरकार आफ्नो साख जोगाउने अभियानमा जुटिरहँदा मुख्य विपक्षी दल कांग्रेस आइसहित विपक्षी दलहरु सत्तामा पुनरागमनका लागि जोडतोडले प्रयास गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ‘चौकीदार’…