Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मुकेश अम्बानीले तिरिदिए भाइ अनिलको ८ अर्ब ऋण, यसरी डुबे अनिल

काठमाडौं, चैत ५ । भारतका अर्बपति व्यापारी मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ८ अर्ब ऋण तिरिदिएका छन् । दाइले ऋण तिर्देकै कारण अनिल अन्तिम समयमा जेल जानबाट जोगिएका हुन् । स्वीडेनको एरिक्सन कम्पनीलाई बुधबारसम्म  ७.७ मिलियन डलर अर्थात् करिब ८ अर्ब ४० करोड नेपाली रुपैयाँ तिर्नुपर्ने थियो । मुकेशले उक्त रकम नतिरेका भए अर्बपति अनिलले…