Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


भारतीय लडाकु विमान दुर्घटना, पाकिस्तान भन्छ– पाकिस्तानी ठानेर भारतले नै खसाल्छ

राजस्थान, चैत १७ । भारतको राजस्थानमा भारतीय वायुसेनाको एक लडाकु विमान दुर्घटना भएको छ । ‘मिग २७’ विमान नियमित अभ्यासका क्रममा आइतबार दुर्घटना भएको भारतीय अधिकारीहरुले जनाएका छन् । शिवगंजस्थित गोडाणा गाउँ नजिकै विमान खसेको जनाइएको छ । विमानका टुक्राहरु खेतमा छरिएका छन् । विमान खसेपछि आगो लागेको स्थानीयले जनाएका छन् । विमान कसरी दुर्घटना…