Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मोदीमाथि ट्रम्पको सीधा प्रहार, व्यापार नीतिको आलोचना

काठमाडौं, फागुन २१ । भारतको वैदेशिक व्यापार नीतिको अमेरिकाले कडा आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको आलोचना गरेका हुन् । राष्ट्रपति ट्रम्पले भारतबाट आउने करोडौं डलरको ‘ड्यूटी फ्री’ सामानमा रोक लगाउने घोषणासमेत गरेका छन् । यसबाट छिमेकी पाकिस्तानसँग तनावमा परेका भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीलाई झट्का लाग्ने देखिएको छ ।…