स्पेनिस जायन्ट रियल मड्रिड र प्रिमियर लिग टोली लिभरपुलबीचको फाइनललाई विश्वकप फुटबल सुरु हुनुअघिको सबैभन्दा रोमान्चक र बहुप्रतिक्षीत खेलकारुपमा हेरिएको छ । १२ पटकको विजेता रियल मड्रिड र पाँचपटकको विजेता लिभरपुलबीचको फाइनल खेल युक्रेनको राजधानी किभमा नेपाली समयअनुसार राति १२ः३० बजे सुरु हुनेछ । यसअघिको लगातार दुई सिजनको उपाधि जितेर इतिहास बनाएको रियल मड्रिड लगातार…