
संघले राजधानीमा यही जेठ २२ र २३ गते ‘तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन’ प्रतियोगिता, ‘तेस्रो महिला एथ्लेटिक्स फिजिक्स’ प्रतियोगिता तथा ‘दोस्रो जुनियर काठमाडौं’ प्रतियोगिता गरी तीन विधामा प्रतियोगिता गर्ने जनाएको हो ।
दुईदिने प्रतियोगिताअन्तर्गत् तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेताले एक लाख रुपैयाँ पाउनेछन् ।
यस्तै, महिला एथ्लेटिक्स फिजिक्स र जुनियरतर्फका विजेताले ३०/३० हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्