सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश नम्बर–७ लाई १७४ रनले हरायो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले सुनील धमलाको ८३ रनको मद्दतमा निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३२४ रन बनाएको थियो । आरिफ शेखले ५७ तथा मञ्जित श्रेष्ठले अविजित रहँदै ४९ रन बनाए । जवाफमा वर्षाले खेल अवरुद्ध भएपछि…