काठमाडौं, जेठ २६ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् । लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । ४३ औं मिनेटमा साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि…