Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पनामामाथि आधादर्जन गोल वर्षाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, केन ह्याट्रिकसहित उच्च गोलकर्ता

काठमाडौं, असार १० । इंग्ल्यान्ड विश्वकप फुटबलको अर्को चरणमा प्रवेश गरेको छ । आइतबार भएको समूह ‘जी’को खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा ठाउँ बनाएको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यो विश्वकपका लागि ५२औं तथा रुसमा जारी विश्वकपका लागि दोस्रो ह्याट्रिक हो । ह्याट्रिकसँगै…