Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


विश्वकप फुटबलको फाइनल खेल आजः यस्तो छ फ्रान्स र क्रोएसियाको इतिहास

काठमाडौं, असार ३१ । रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै…