Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । अमेरिकाकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । छ पटक युएस ओपनको उपाधी हात पार्न सफल सेरेनाले इस्टोनियाका काइया कानेपीलाई ६-०, ४-६ र ६-३ को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् । सेरेनालाई यो खेल जित्न ९७ मिनेटसम्मको समय लागेको थियो । पहिलो राउण्डमा विश्व नम्बर वन महिला टेनिस खेलाडी…