नवीनराज कुइँकेल (इमेज) लमजुङ, कात्तिक १९ । अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस ‘याक अट्याक’ सोमबारदेखि सुरु भएको छ । यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक हो । उच्च हिमाली क्षेत्रअन्तर्गत् अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ साइकल दौड प्रतियोगिता लमजुङको बेसीसहरबाट सुरु भएको हो । ‘याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिज’को…