Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


स्याङ्जामा विश्वकप पाराग्लाइडिङ सुरु

स्याङ्जा, कात्तिक १५ । विश्वकप पाराग्लाइडिङ बिहीबारदेखि स्याङ्जामा सुरु भएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–५, माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११, डौवाफाँटमा जारी विश्वकपमा ९८ पाइलटले प्रतिस्पर्धा गरिरहेका छन् । हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजतपदक जित्न सफल नेपालले आफ्नै देशमा पहिलोपटक पाराग्लाइडिङको एक्युरेसी विश्वकप आयोजना गरेको हो । प्रतियोगितामा भारत, पाकिस्तान, जापान, चीन, दक्षिण…