काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित हात पारेको छ । आज भएको खेलमा एक्स्पर्ट धनगढी ब्लूजलाई १ सय २६ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको चितवन प्रतियोगितामा जिवित रहेको हो । खेलमा चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुपूर्व ६७ रन मात्रै बनाउन…