काठमाडौं, कात्तिक १० । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी मंसिर १ गतेदेखि पुनः सुरु हुने भएको छ । असोज १३ गतेदेखि सुरु भएको भएको लिग बंगबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो । त्यसपछि लिग तालिका परिमार्जित गरेर दसैंअगाडिसम्म पहिलो चरणका खेल भएका थिए…