Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


युरोपा लिग फुटबलमा चेल्सी र आर्सनल विजयी

काठमाडौं, कार्तिक ९ । युरोपा लिग फुटबलमा इंग्लिस क्लबहरु चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले गएराति भएको खेलमा बेलारुसको बाते बोरिसोभलाई ३–१ ले हरायो । चेल्सीका लागि इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस चिकले ह्याट्रिक गरे । चेल्सीको सुरुवाती एघारमा पर्न संघर्षरत लोफ्टस चिकले गएरातिको खेलमा शानदार प्रदर्शन गरेका हुन् । युरोपा लिगकै अर्को खेलमा…