Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने

काठमाडौं, कार्तिक ६ । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।  अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।  सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स…