Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


लिभरपुल र बार्सिलोना विजयी, पिएजजी र नापोली बराबरीमा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति लिभरपुल र बार्सिलोना विजयी भएका छन् । समूह सी को खेलमा इङ्लिस क्लब लिभरपुलले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–० ले हरायो । लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गर्दा रोबर्टो फर्मिनो र सादियो मानेले एक–एक गोल गरे । यही समूहको अर्को खेलमा फ्रान्सको…