काठमाडौं, कात्तिक १७ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचओटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई शनिबार आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले शनिबार पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब र दुई ‘सी’ डिभिजन क्लबलाई रु ६१ लाख आर्थिक सहयोग प्रदान गरेको हो । महानगरपालिकाले ललितपुरका पाँच ‘ए’ डिभिजन क्लब थ्रीस्टार, जावलाखेल युथ क्लब,…