Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेपाल–भारतबीचको खेल बराबरी (१० तस्वीर)

काठमाडौं, कात्तिक २२ । ओलम्पिकको एसियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत् बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । म्यानमारको याङगोनस्थित थुवुन्ना रंगशालामा भएको समूह ‘सी’अन्तर्गत्को पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा अग्रता भने नेपालले लिएको थियो । खेलको ११औं मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले…