Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


योंगस्टार क्रिकेट क्लब ‘सुपर सिक्स’मा प्रवेश

बैतडी, मंसिर १६ । योंगस्टार क्रिकेट क्लवले लगातार दुई खेलमा जित हासिल गर्दै बैतडीमा जारी बिडीसीए कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम ६ मा स्थान सुरक्षित गरेको छ । निंगलाशैनी खेलमैैदान देहीमाडौंमा आज सम्पन्न खेलमा महारुद्र क्रिकेट क्लव गुरुखोलालाई ७ विकेटले हराउँदै योंगस्टार सुपर सिक्समा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको गुरुखोला ९१…