काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् । लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिनेक्रममा मनाङ–मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङलाई विजयी गराउन अन्जन विष्टले निर्णायक गोल गरे । थ्रीस्टार दोस्रो…