Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


‘ए’ डिभिजन लिगः एनआरटीले मच्छिन्द्रसँग बराबरी खेल्यो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सुरु भएका छन् । १२ औं चरणको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसंग ५–५ गोलको बराबरी खेलेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोवाटेमा भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४-१ को अग्रता लिएर पनि जित निकाल्न सकेन । बराबरीसँगै एनआरटी अंक तालिकाको…