Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


पोखरालाई हराउँदै ललितपुर इपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, मंसिर २४ । पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुर ८ विकेटले विजयी भएको हो । खेलमा पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । ललितपुरका लागि…