Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं । प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनशीप क्लब रोदरहम युनाइटेडमाथि ७–० को जित निकाल्दै म्यान्चेस्टर सिटी चौथो चरणमा उक्लिएको हो । आफ्ने मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ, फिल फोडेन, ग्याब्रियल जिसस, रियाद माहारेज, निकोलस ओटामेन्डी र लेरोए सानेले एक–एक…