Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


मोहोमद सालाह अफ्रिकी वर्ष फुटबल खेलाडी घोषित

काठमाडौं । ईजिप्टका फुटबल खेलाडी मोहोमद सालाह अफ्रिकी वर्ष फुटबल खेलाडी घोषित भएका छन् । सेनेगलमा गएराती भएको एक भव्य समारोहकाबिच सालाहले उपाधि जितेका हुन् । इंग्लीश फुटबल क्लब लिभरपूलबाट व्यावसायिक फुटबल खेल्दै आएका सालाह लगातार दोस्रो वर्ष अफ्रिकी वर्ष खेलाडी बनेका हुन् । यो क्रममा उनले लिभरपूलबाट खेल्दै आएका सेनेगलका खेलाडी सादियो माने र…