Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित, एभर्टनसँग बर्नमाउथ स्तब्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भयो । पूर्व खेलाडी ओले गुना सोल्सायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो । गएराति टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे । जितसँगै म्यानचेष्टर…