पाँचथर, पुस २७ । झापा–११ पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो । झापाको जितमा कप्तान कर्ण लिम्बूले खेलको ५३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन…