Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालले थाईल्याण्ड ‘ए’ लाई ९ विकेटले हरायो

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको छ ।  नेपालले आयोजक थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका…