Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा

प्रदीप पौडेल (इमेज) पोखरा, असोज ३० । पोखरामा आगामी कात्तिक ९ गतेदेखि हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सन्चालनका लागि भौतिक पूर्वाधारलगायतको अधिकांश काम सकिइसकेको आयोजकले जनाएको छ । बाँकी कामहरु पनि यथाशक्य छिटो सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले…