Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


लिस मौसेटको गोलले सेफिल्ड युनाईटेड विजयी, आर्सनल स्तब्ध

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनललाई सेफिल्ड युनाईटेडले १–० ले हराएको छ । प्रिमियर लिगको नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडको मैदानमा गएराती भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन घरेलु टोलीले ३० औ मिनेटमा निर्णायक गोल ग¥यो । शेफिल्डका लागि लिस मौसेटले उक्त गोल गरेका हुन् । जितसँगै शेफिल्ड प्रिमियर लिगको अंक तालिकामा शीर्ष १० भित्र अटाउन…