काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अर्थात प्रि–क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ । हिजो(सोमबार) निकालिएको ‘ड्र’ अनुसार युरोपको सर्वाधिक सफल टोली रियाल मड्रिडले इङ्गलिस क्लब म्यान्चेष्टर सिटीको सामना गर्नेछ । यसैगरी साविक विजेता लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा चेल्सीको भिडन्त जर्मन च्याम्पियन बायर्न म्युनिखसँग हुनेछ । अन्तिम १६ का अन्य खेलहरुमा स्पेनको…