काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल आजबाट सुरु हुँदैछ । लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो । सातौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आज एक मात्र खेल हुनेछ । लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । दिउँसो…