काठमाडौं, माघ ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ । आर्मी ३–० च्यासल सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबमाथि ३–० को स्पस्ट जित हासिल गर्दै आर्मी अगाडि लागेको हो । गोलकर्ता आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष…