Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


टी-२० क्रिकेटः अष्ट्रेलियाविरुद्धको खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट घरेलु टिम दक्षिण अफ्रिकाले जितेको छ । पोर्ट एलिजावेथमा गएराति भएको खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी भयो । दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वार्नरले अविजित…