काठमाडौं, फागुन १५ । दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता यही फागुन २४ गते हुने भएको छ । नेपाल भ्रमण वर्षलाई सघाउ पुग्नेगरी आयोजना गर्न लागिएको प्रतियोगितामा १५ सय स्वदेशी खेलाडीले भाग लिने आयोजक रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ । प्रतियोगितामा पाँच किलोमिटर विद्यालयस्तरीय, खुला पुरुष र महिला…