Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


प्रधानमन्त्री कप महिला भलिबलः एपीएफ र पुलिस विजयी

नेपालगञ्ज । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण नेपालगञ्जमा हिजो सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पानसमा दिप प्रज्वलन तथा रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन एपीएफ र पुलिस क्लब विजयी भएका छन् । एपीफले नेपाली सेनालाई ३–१ सेटले पराजित गर्यो ।…