काठमाडौं, फागुन २० । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई प्रशिक्षण दिएको छ । नेपालमा रहेको टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारीलगायतलाई प्रशिक्षण दिएको हो । कराते प्रशिक्षक दीपक श्रेष्ठकाअनुसार टोकियो ओलम्पिक–२०२० का लागि करातेको प्रशिक्षण पनि…