Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


पुलिस आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा, फागुन २४ । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा आयोजक सहारा क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित् समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । तर, अतिरिक्त…