एजेन्सी । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ । सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो । बीसीसीआईले अर्को सूचना जारी नभएसम्मका…