एजेन्सी । कोरोना भाईरसबाट संक्रमित चेल्सी स्टार क्यालुम हड्सन ओडोई पूर्ण रुपमा निको भएका छन् । चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले सो कुराको पुष्टि गर्दै ओडोई पूर्ण रुपमा निको भएको बताएका छन् । सचेत रहन सबैमा हड्सनले सुझाव समेत दिएका छन् । १९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीलाई महिनाको सुरुवातमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।…