काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो विज्ञप्ती जारी गर्दै बि डिभिजनसहित हाल जारी सम्पूर्ण फुटबल प्रतियोगिता र गतिविधिहरु रोकेको हो । कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि सबै खेलकुद गतिविधि स्थगित…