Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


थ्रीस्टार सेमिफाइनलमा, सिक्किमको टोली ३–० ले पराजित

पोखरा, फागुन २६ । साविक विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमस्थित गान्तोक सिटी एफसीलाई ३–० ले पराजित गर्दै थ्रीस्टार सजिलै विजयी भएको हो । थ्रीस्टारलाई जिताउनेक्रममा सुशन श्रेष्ठले ‘इन्जुरी’ समयमा दुई गोल गरे । त्यसअघि…