Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दर्शकले असुरक्षा महसुस गरे बन्द रंगशालामा आईपीएल खेलाउनेबारे छलफल

एजेन्सी । अष्ट्रेलियाका बलर प्याट कमिन्स बन्द रंशगालामा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न तयार भएका छन् । उनले दर्शकलाई असुरक्षा महसुस हुने भए ढोका बन्द गरेर आईपीएल सञ्चालन गर्न सकिने विकल्प प्रस्तुत गरेका हुन् । कोरोना भाइरसको संक्रमण बढेपछि आईपीएलको यो सिजनको निर्धारित मिति मार्च २९ देखि अप्रिल १५ सम्म स्थगित छ । भारतमा बढ्दै…